अनाधिकृत फेसबुक पेजबाट राजनैतिक विषयवस्तुहरु सम्प्रेषण गरिएको प्रति क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको छ
सिद्धार्थ गौतम बुद्ध क्याम्पस को नाममा खोलिएको अनाधिकृत फेसबुक पेजबाट राजनैतिक विषयवस्तुहरु सम्प्रेषण गरिएको प्रति क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अवाञ्छित गतिविधि तथा क्याम्पसको नाममा खोलिएका फेसबुक पेजहरु तत्काल बन्द गर्नका लागि क्याम्पस प्रशाशन निर्देशन गर्दछ । आगामी दिनमा यस्ता गतिविधिहरु दोहोरियेमा cybercrime अन्तर्गत कारबाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ ।